यो फोटो कहाँको होला थाहा भए तपाँईको स्याङ्जाको ठेगना सहित उक्त ठाँउको बिबारण दिनुहोला जसमा खोलाको नामको साथै पृष्टभुमिमा देखिएको ठाँउको समेत बर्णन खुलाउनुहोला ।

photo video radio music songs etc
यो फोटो कहाँको होला थाहा भए तपाँईको स्याङ्जाको ठेगना सहित उक्त ठाँउको बिबारण दिनुहोला जसमा खोलाको नामको साथै पृष्टभुमिमा देखिएको ठाँउको समेत बर्णन खुलाउनुहोला ।

यो तलको पुल बन्दै गरेको फोटो मैले (मेरो स्याङ्जा डट् कम सञ्चालक) गएको भदौ महिनामा नेपाल बिदामा हुँदा पोखराबाट रामबाच्छासम्मको यात्रामा लिइएको हो । तर मलाई भने यस निमार्ण हदै गरेको पुलको बारेमा केहि जानकारी छैन । निमार्ण कार्यको छाँटकाँट हुर्दा यो पक्कै पुल बनाइन खोजेको हो भनेर सबैले सजिलै अनुमान गर्न सकिन्छ ।
Page 1 of 3